बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

संसद्को नयाँ स्वरूप : अस्तित्वमा ६ दल, आधा दर्जन बढारिए

काठमाडौँ । हालै सम्पन्न निर्वाचनको अन्तिम परिणाम आउने क्रमसँगै नयाँ प्रतिनिधिसभामा दलहरूको उपस्थिति ह्वात्तै घट्ने देखिएको छ । प्रत्यक्ष र समानुपातिकतर्फको मतगणनाको रुझानले अबको संसद्मा दलहरूको संख्या आधाले घट्ने निश्चित...