काठमाडौँ । सरकारले दर्ता नभएका सामाजिक सञ्जालहरूलाई नेपालमा बन्द गर्ने निर्णय गरेसँगै नयाँ बहस सुरु भएको छ । यो निर्णयले सामाजिक सञ्जाल प्रयोगकर्तामाझ चिन्ता र असन्तुष्टि दुवै पैदा गरेको छ...