इजरायली जेलबाहिर रेडक्रसका बसहरू
सोमबार, २७ असोज २०८२, १० : ३९
सारांश
- अन्तर्राष्ट्रिय रेडक्रसका बसहरू इजरायली सैन्य जेल बाहिर लाइनमा बसेका छन्।
- यी बसहरूले वेस्ट बैंक र जेरुसेलमका १०८ प्यालेस्टिनी कैदीहरू लैजानेछन्।
- नेगेभको कट्जियोट जेलबाट १४२ प्यालेस्टिनी कैदीहरू रिहा हुनेछन्।
तेल अभिभ । अन्तर्राष्ट्रिय रेडक्रस (आईसीआरसी)का बसहरू इजरायली सैन्य जेल ओफरबाहिर लाइन लागेर बसेका छन् ।
यी बसले इजरायलको कब्जामा रहेका वेष्ट बैंक र र जेरुसेलममा १०८ प्यालेस्टिनी कैदीहरू लिएर जानेछन् । नेगेभको कट्जियोट जेलबाट अरु १४२ प्यालेस्टिनी कैदीहरूलाई रिहा गरिने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण