काठमाडौँ । कीर्तिपुरमा भूमि विधेयकविरुद्ध आयोजित विरोध कार्यक्रममा सहभागी तीन जना विद्यार्थी नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जनता समाजवादी पार्टी (जसपा) नेपाल केन्द्रीय सम्पर्क समिति र सो पार्टी निकट समाजवादी विद्यार्थी...