बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

मन्त्रिपरिषद् बैठक साँझ ७ बजे

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक डाकेका छन् । सोमबार साँझ ७ बजे बस्ने गरी बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए ।  उनका अनुसार बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ...