मन्त्रिपरिषद् बैठक साँझ ७ बजे
सोमबार, ०९ असार २०८२, १७ : २०
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक सोमबार साँझ ७ बजे बालुवाटारमा बस्नेछ।
- बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफल र निर्णय हुनेछ।
- बैठकको एजेण्डाबारे विस्तृत जानकारी प्राप्त भएको छैन।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक डाकेका छन् । सोमबार साँझ ७ बजे बस्ने गरी बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए ।
उनका अनुसार बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । सोमबारको बैठक भएकाले सरकारका नियमित काम कारबाहीबारे छलफल र निर्णय हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण