बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

लायन्स क्लब डिस्ट्रिक्ट ३२५ केद्वारा रानीबन क्षेत्रमा सरसफाइ

काठमाडौँ । ​लायन्स क्लब अन्तर्राष्ट्रियको वार्षिक कार्यतालिका अनुसार जुलाई १ देखि ७ सम्म सञ्चालन हुने सप्ताहव्यापी सेवा  कार्यक्रम अन्तर्गत पहिलो दिन काठमाडौँको रानीबन क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। ​ डिस्ट्रिक्ट ३२५...