शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस : ट्रान्सपरेन्सी इन्टरनेसनलद्वारा काठमाडौँमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले राजधानीको गौशाला चोकमा भ्रष्टाचार नियन्त्रण, उन्मूलन र जनचेतनाका लागि विभिन्न प्लेकार्डहरू प्रदर्शनी गरेको छ। भ्रष्टाचार नियन्त्रणका लागि गरिएका प्रयासहरू परिणाममुखी हुन नसक्दा...