काठमाडौँ। नेपालको अर्थतन्त्र वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्सले धानेको चर्चा भइरहँदा यसको सामाजिक र पारिवारिक मूल्य भने निकै महँगो देखिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्षणले यस्तो...