शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

गण्डकीमा चुपचाप मन्त्रिपरिषद् हेरफेर, कांग्रेस केन्द्रमा थिएन सहमति

पोखरा । गण्डकीमा नेपाली कांग्रेस र नेकपा एमालेले पुराना सबै मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाएका छन् । कांग्रेसबाट बुधवार ४ र एमालेबाट ४ जना नयाँ मन्त्री नियुक्त भएका हुन्...