शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी

काठमाडौँ । नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी)ले तयार पारेको प्रतिवेदन राखिएको दराजको साँचो परराष्ट्रमन्त्री शिशिर खनाललाई हस्तान्तरण गरिएको छ ।  परराष्ट्रमन्त्री खनाल भारत जानुअघि आज ईपीजीका सदस्यहरूबाट उक्त दराजको चाबी बुझेका छन्...