बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

अन्तरिक्ष यान आदित्य-एल१ ल्यागरेन्ज पोइन्टमा पुग्यो

नयाँ दिल्ली । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (ईसरो) को आदित्य-एलवान अन्तरिक्ष यान १२६ दिनमा १५ लाख किलोमिटरको दुरी पार गरेर शनिबार सूर्य-पृथ्वी ल्यागरेन्ज पोइन्ट १ (एल वान) मा पुगेको छ।...