बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

नक्कली श्रम स्वीकृति पाएपछि मुम्बई विमानस्थलबाट दुई महिलासहित ८ जना नेपाली पक्राउ

मुम्बई । नक्कली श्रम स्वीकृति बोकेको पाइएपछि भारतमा दुई महिलासहित आठ जना नेपाली नागरिक पक्राउ परेका छन् । उनीहरूलाई मुम्बई अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो । मुम्बई हुँदै कुवेत...