आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

‘मृत्युदण्डको सजाय सुनाएपछि घर फर्किने आशा मरिसकेको थियो’

काठमाडौँ । झापा कनकाई नगरपालिका–३, त्रिवेणी टोलका ३३ वर्षीय सुवास राउत सन् २०१७ मा वैदेशिक रोजगारीका लागि कतार गए । कतारमा उनी समुद्रमा पानी तान्ने पम्प चलाउने काम गर्थे ।...