शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

ईपीएस भाषा परीक्षाको नतिजा प्रकाशित : ४० हजारले परीक्षा दिँदा ६ हजार उत्तीर्ण

काठमाडौँ । ईपीएस काेरियन भाषा अन्तर्गत उत्पादनमूलक क्षेत्रका लागि लिइएको परीक्षाको नतिजा सार्वजनिक गरिएको छ। ईपीएस कोरिया शाखाले एचआरडी कोरिया शाखाले २०८० फागुन ७ गतेदेखि चैत २४ गतेसम्म लिएको परीक्षाको...