बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

५० वर्षमा पटक–पटक हेरफेर, सरकारले कहिल्यै दिन सकेन मुआब्जा

पोखरा । २०७५ साल वैशाख १६ गते पहिलो पटक सर्वोच्च अदालतले फेवाताल संरक्षणका लागि तालको किनाराबाट ६५ मिटरसम्मको भू–भागलाई संरक्षण क्षेत्र कायम गर्न परमादेश जारी गर्‍यो । सोही फैसलामा तालको मापदण्ड...