हङकङ । विश्व बजारमा बिहिबार कच्चा तेलको भाउ बढेको छ । विश्वकै सबैभन्दा ठुलो प्राकृतिक ग्यास क्षेत्रमा आक्रमण भएको खबर बाहिर आयपछि तेलको भाउ उकालो लागेको हो । उक्त घटनापछि...