आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

गृहमन्त्रीको निर्देशनसँगै नौविसे–नागढुङ्गा जाम हट्यो, अहिले अवस्था सामान्य

नौविसे–नागढुङ्गा सडकखण्डको अवस्था अहिले सामान्य रहेको छ । सोमबार जिल्ला प्रहरी कार्यालय धादिङले जारी गरेको सूचना अनुसार सवारी साधनको गति सामान्य रहेको र जाम हटेको छ । केही दिनअघि...