शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

दूध किसानको आन्दोलन रोकियो, कात्तिक मसान्तसम्म भुक्तानीको सहमति

काठमाडौँ । दूध किसानहरूले सुरु गरेको आन्दोलन रोकिएको छ । बुधबार आन्दोलनरत सङ्घ संस्था र सरकारबिच कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन रोकिएको हो । केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय...