सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

बहुविवाहलाई कानुनी मान्यता दिने तयारीप्रति महिला संघ (क्रान्तिकारी)को विरोध

काठमाडौँ । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले कानुन मन्त्रालयले बहुविवाहसम्बन्धी कानुन संशोधनको तयारी गरिरहेको विषयमा गम्भीर आपत्ति जनाएको छ।  संघकी अध्यक्ष अमृता थापाद्वारा शनिबार जारी विज्ञप्तिमा बहुविवाहलाई विशेष परिस्थितिमा अनुमति...