बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

विद्युत् नियमन आयोगका रिक्त पदाधिकारी खुला प्रतिस्पर्धाबाट छनोट गरिने

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका रिक्त पदाधिकारी नियुक्तिका लागि खुल्ला प्रतिस्पर्धाबाट छनोट प्रक्रिया अघि बढाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बुधबार...