बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

बक्सर उमेश मास्केले देखेको नेपाली मुक्केबाजको अँध्यारो र उज्यालो पाटो

जुत्ता कसेर रिङमा छिरेका बक्सर उमेश मास्केलाई रेफ्रीले पुनः झस्काए —  तिम्रो प्रशिक्षक खोई ?  नेपाली टोलीमा बक्सिङ प्रशिक्षक थिएनन् । प्रशिक्षकबिना खेल्न नपाइने नियम नेपाली टोलीलाई थाहा थिएन ।  ...