शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

दाङ । दाङको घोराही उपमहानगरपालिका-१४, दामोदर चोकस्थित द ब्ल्याक क्याप रेस्टुरेन्टबाट जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका-९, बेलुवाका हिमराज खड्का समेत १२ जना रहेका...