नास्ता पसलमा जुवातास खेलिरहेका पाँच जना पक्राउ
शनिबार, ०६ माघ २०८०, १५ : २४
कञ्चनपुर । कञ्चनपुरमा जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् । भीमदत्त नगरपालिका-४ स्थित ओम नास्ता पसलमा जुवातास खेलिरहेका नगरपालिका-९ बस्ने ३० वर्षीय गोपालबहादुर भण्डारीसमेत ५ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४४ हजार ९४ रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको जनाएको ५ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण