बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पूर्वाधार खर्च र नाफा समेत सेवाग्राहीबाट असुल्दा इम्बोस्ड नम्बर प्लेट महँगो

काठमाडौँ । लामो समयदेखि विवादको घेरामा रहेको इम्बोस्ड नम्बर प्लेटको शुल्क अस्वाभाविक रूपमा महँगो भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आन्तरिक अध्ययन समितिले निष्कर्ष निकालेको छ । मन्त्रालयका सहसचिव कृष्णराज...