बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

बीपी प्रतिष्ठानमा हर्क साम्पाङले गरेको तालाबन्दी खुल्यो

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्या समाधान गर्न निर्देशन दिएको एक हप्ता पुग्न लाग्दासमेत दुई पक्षबीच कुनै छलफल हुन सकेको छैन ।  ...