काठमाडौं । म्यान्चेस्टर सिटीलाई हराउँदै म्यान्चेस्टर युनाइटेड लागातार तेस्रो पटक एफए कप वुमेन्सको फाइनलमा पुगेको छ । सिटीका लागि भने यो नराम्रो झट्का मानिएको छ । जोई स्टेडियममा भएको सेमिफाइनलमा...