मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

बागमती प्रदेशका सांसदका स्वकीयहरूको तलब रोकियो

हेटौँडा। सङ्घीय सरकारले सांसदहरूको स्वकीय सचिवको सुविधा कटौती गर्ने निर्णय गरेसँगै बागमती प्रदेशका सांसदहरूका स्वकीय सचिवहरूको सुविधा पनि प्रभावित भएको छ। प्रदेश सरकारले यसबारे कुनै निर्णय नगर्दा प्रदेशसभा सदस्यका स्वकीय...