सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

बेलायती सेना प्रमुखको काठमाडौँमा दौडधुप, लगत्तै बेलायतबाट उच्चस्तरीय भ्रमण हुँदै

काठमाडौँ । नेपाल भ्रमणमा रहेका बेलायती सेना प्रमुख सर प्याट्रिक सन्डर्स मङ्गलवार दिनभर दौडधुपमा रहे । नेपाली सेनाको निमन्त्रणामा काठमाडौँ आएका उनले एकैदिन प्रधानमन्त्री, रक्षामन्त्री, परराष्ट्र मन्त्री र प्रधानसेनापतिसँग शिष्टाचार भेट...