सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

सेटिङ मिलाएबापत अध्यागमन अधिकृत खड्कालाई १ करोड बुझाएँ : मनोज तामाङ

काठमाडौँ । निमा छिरिङ ट्राभल्सका सञ्चालक मनोज तामाङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका शाखा अधिकृत नरवीर खड्कासँग मिलेर फर्जी कागजात बनाएका मानिसहरूलाई भिजिट भिसामा विदेश पठाउने गरेको बयान दिएका छन्...