शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

जेमी भार्डी इटलीतर्फ, सिरि ‘ए’ क्लबसँग सम्झौता नजिक

लण्डन । इंग्लिस स्ट्राइकर तथा पूर्व लेस्टर सिटी स्टार जेमी भार्डी सिरि ‘ए’ क्लब क्रेमोनेसेसँग करार नजिक पुगेका छन्। इटालियन पत्रकार जियानलुका दि मार्जियोका अनुसार हाल भार्डी र क्लबबिच अन्तिम...