पोखरा । पोखरा महानगरपालिका २९ को घोतघोतेमा रहेको दृष्टिविहीन आश्रममा आगलागी भएको छ । आगलागीका कारण ७५ लाखभन्दा बढीको धनमाल क्षति भएको बताइएको छ । पाँच कोठे भवन जलेर नष्ट भएको...