बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

२० वर्षदेखि छोरा पर्खिरहेका अणनाथ, जसको मुद्दा सरकारले नै खारेज गरिदियो

पोखरा । घटना २० वर्षअघिको हो । २०६० कात्तिक १९ गतेको दिन थियो । कास्कीको भरतपोखरीमा तत्कालीन विद्रोही माओवादीको संगठन विस्तार कार्यक्रम चल्दै थियो । भरतपोखरीमा संगठनकै कार्यक्रमका लागि पुगेका माओवादी...