सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश निजामती सेवा नियमावली स्वीकृत

बुटवल । लुम्बिनी प्रदेश सरकारले ‘प्रदेश निजामती सेवा नियमावली २०८०’ स्वीकृत गरेको छ । प्रदेश निजामती सेवा ऐन २०८० स्वीकृत भई कार्यान्वयनको चरणमा रहेको अवस्थामा मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले नियमावली स्वीकृत...