बिहीबार, ३१ जेठ २०८१
ताजा लोकप्रिय

दुध बिक्री नभएपछि दैनिक ४२ लाख घाटा बेहोर्दै किसान

चितवन । दुध बिक्री घटेपछि चितवनका दुग्ध उत्पादक किसानहरुले दैनिक रु ४२ लाखको घाटा बेहोर्दै आएका छन् । जिल्लामा उत्पादित दुधमध्ये ६० हजार लिटर बिक्री हुन नसक्दा सो रकम बराबरको...