चन्द्रकिशोर वीरगञ्जमा रहेर पत्रकारिता गर्छन् । राजनीतिक, सामाजिक, इतिहासलगायत विविध विषयमा गहिरो दखल राख्ने उनी नियमित रूपमा चलेका अखबार र अनलाइनमा लेख लेख्छन् । २०४२ सालमा हस्तलिखित पत्रिका ग्रामको सम्पादनमार्पmत पत्रकारिता...