बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

क्रिकेट खेलाडीको पारिश्रमिकमा विभेदको आरोप

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) को गत सोमबार सम्पन्न केन्द्रीय समितिको बैठकले महिला तथा पुरुष खेलाडीको वर्गीकरणलाई अनुमोदन गर्दै केन्द्रीय सम्झौतामा अनुबन्धित खेलाडीहरूको पारिश्रमिक पनि निर्धारण गरेको छ ।...