बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

दसैँ सुरु भएसँगै बेसी झर्न थाले भेडीगोठ

बागलुङ। दसैँ नजिकिएसँगै लेकबाट भेडीगोठ बेसी झर्न थालेका छन् । वर्खायाममा करिब चार महिना लेकमा बस्ने गोठला आफ्ना बस्तुभाउ लिएर बेसी झर्न थालेका हुन् ।  जेठ दोस्रो सातादेखि लेक उक्लिने गोठालाहरू...