सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

रेनु दाहालको चरित्र हत्या गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं-चितवनको भरतपुर महानगरपलिकाकी मेयर रेनु दाहालको चरित्र हत्या गरी सामाजिक सञ्जालमा अश्लिल सामग्री लेख्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । मेयर दाहालको चरित्र हत्या हुने गरी सामाजिक सञ्जालमा अश्लिल सामाग्री...