बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

प्रहरी कार्यालय कि कवाडी समान सङ्कलन केन्द्र ? (फोटो फिचर)

काठमाडौँ । वर्षौँदेखि स्पष्ट रेकर्डसमेत नराखिएका करोडौं मूल्यका सवारी साधन प्रहरी थानमा थन्किएका छन् । कतिपय सवारीसाधन त उपयोगमा आउने खालका पनि छन् । तर ती सवारीसाधनको प्रयोग भएको छैन...