बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ

काठमाडौँ । जेनजी आन्दोलन हुँदा डिल्लीबजार कारागारबाट भागेका सिबी लामालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । उनी मकवानपुरको हेटौँडाबाट पक्राउ परेका हुन् । कान्तिपुर सेभिङ्गका अध्यक्ष रहेका चन्द्र बहादुर तामाङ ‘सिबी...