बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

आपत्तिजनक र हिंस्रक कीवर्डमा माइक्रोसफ्टले लगायो प्रतिबन्ध

क्यालिफोर्निया । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी माइक्रोसफ्टले आपत्तिजनक र हिंस्रक कीवर्डमा प्रतिबन्ध लगाएको छ । कम्पनीले आफ्नो एआई टूल कोपाइलटमा फिल्टर लगाएको हो ।  खबरका अनुसार कम्पनीले कोपाइलटमा आपत्तिजनक र...