बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

दीपक खड्का जोडिएको प्रकरणमा स्काउटले पठायो मन्त्रालयलाई जवाफ

काठमाडौँ । नेपाल स्काउटले खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिसँग भएको सम्झौताका विषयमा युवा तथा खेलकुद मन्त्रालयलाई जवाफ पठाएको छ । मन्त्रालयले बुधबार स्काउटलाई पत्र लेख्दै स्काउटबाट सञ्चालित विभिन्न कार्यक्रम, योजना...