बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

उत्तर प्रदेशको हमीरपुरमा निर्माणाधीन पुल भत्किँदा ६ मजदुरको मृत्यु

नयाँ दिल्ली । भारतको उत्तर प्रदेश राज्यस्थित हमीरपुर जिल्लामा बिहीबार राति निर्माणाधीन पुल भत्किँदा ६ जना मजदुरको मृत्यु भएको छ । भग्नावशेषमुनि पुरिएका अन्य तीन मजदुरलाई उद्धार गरी अस्पताल पठाइएको...