बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

हाम्रो नेपाली पार्टीकी प्रदेशसभा सदस्य बिदामा

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार विश्वासको मत लिँदै गर्दा एक प्रदेशसभा सदस्य बिदामा बसेकी छन् । हाम्रो नेपाली पार्टीबाट प्रदेशसभा सदस्य रहेकी सरिता खड्की बिदामा बसेकी हुन्...