शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

नेतृत्व निरन्तरताका लागि विश्वासको मत दिन्छौँ : एकीकृत समाजवादी

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले नेतृत्वको निरन्तरताका लागि भन्दै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने भएको छ । सोमबार मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकमा...