बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फिल्ममा लगानीको बाढी : जेठमा निर्माण दोब्बर, ५० करोडको लगानी घोषणा

काठमाडौँ । नेपाली फिल्मको निर्माण दिन प्रतिदिन बढ्न थालेको छ । नेपाल चलचित्र विकास बोर्डको पछिल्लो तथ्याङ्कले यस क्षेत्रमा अभूतपूर्व परिवर्तन देखिएको सङ्केत गरेको हो । बोर्डमा गत वैशाखको तुलनामा...