शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

तीन बजेसम्म बझाङमा खस्यो ४० प्रतिशत बढी मत

काठमाडौँ । बझाङ प्रदेशसभा १ मा भइरहेको उपनिर्वाचनमा ४० दशमलव ४५ प्रतिशत मतदान भएको छ । दिउँसो ३ बजेसम्म २६ हजार १९६ मतदाताले मतदान गरेको बझाङका मुख्य निर्वाचन अधिकृत सुदर्शन...