भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोट बृहस्पति मार्गस्थित डेरामा बस्दै आएकी ५० वर्षीया रोशनी शाही मृत अवस्थामा फेला परेकी छन्। प्रहरीका अनुसार मृतक जाजरकोटको स्थायी बासिन्दा हुन्। आइतबार दिउँसो अन्दाजी...