बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

रास्वापाको काउन्टर प्रस्तावमा कांग्रेस महामन्त्री शर्माको समर्थन

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ०४७ यता सार्वजनिक पद धारण गर्नेको सम्पत्ति उपर उच्चस्तरीय छानबिन समिति बनाएर छानबिन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)को माग उपयुक्त भएको बताएका छन्...